धकिलो

वि. [धक्+इलो]

  1. देख्तैमा धक लाग्ने; धक मान्ने खालको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)