धक्क
क्रि.वि. [अ.मू. धक्+क]
- परस्परमा ठेल्दा आवाज आउने गरी।
- गह्रौँ भारी भुईंमा राख्दा शब्द निस्कने गरी।
- धक्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. धक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)