धक्कमधक्का

ना. [धक्का (द्वि.)]

  1. परस्परको धकेलाइ घचेटाघचेट; ठेलमठेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)