धक्का

ना. [सं. धक्क्+आ]

  1. कुनै वस्तुको अर्को वस्तुसँग भएको जोडसितको जुधाइ; ठोकिने काम; ठक्कर।
  2. धकेल्ने वा ठेल्ने काम; धक्क्याइ।
  3. दुःख, शोक, हानि आदिबाट हुने मानसिक चोट; आन्तरिक आघात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)