धक्क्याउनु

स.क्रि.

  1. एकले अर्कालाई बेसरी धक्का दिनु; धकेल्नु; ठेल्नु।
  2. चाँहिदोभन्दा बढी हाल्नु; कोच्नु।
  3. समाप्त गर्नु; सिद्ध्याउनु।
  4. पन्छाउनु; पर सार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)