धज

ना. [सं. ध्वज]

  1. आफ्नो कमजोरी लुकाएर बाहिर फुर्ती देखाउने काम; सेखी; तुजुक; घमन्ड।
  2. तडकभडक देखाउने काम; ठाँटबाँट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)