धजो
ना. [सं ध्वज]
- झन्डा; ध्वजा।
- देवदेवीलाई चढाइने वा लिङ्गाहरूमा टाँगिने कपडाको सानो टुक्रो; पताका।
- कछाडको रूपमा पहिरिने कपडाको ठुलो टुक्रो; धरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं ध्वज]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)