धज्जी
ना. [धजा+ई]
- कसैको कमजोरी वा नराम्रो कुरा खोतल्ने काम; त्यस्तो कुरामा उडाइने खिल्ली; पर्दाफास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [धजा+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)