धड

ना. [प्रा.]

  1. टाउको, हात, खुट्टा आदि अङ्गबाहेकको शरीर।
  2. शरीरको पछिल्लो भागमा करङहरू जोडिएर रहने मूल हड्डी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)