धडङ्गाहा

वि. [धड+अङ्ग+आहा]

  1. ठुलो धड भएको; ढाड ठुलो भएको (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)