धडपकड
ना. [धड+पकड]
- धड्ने र पक्रने काम; जबरजस्तीसँग गरिने पक्राउ।
- कडिकडाउसँग ताकिता गर्ने वा समाउने काम।
- रोगले बेसरी च्याप्ने स्थिति; सिकिस्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [धड+पकड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)