धड्याम्म

क्रि.वि. [अ.मू. धड्याम्+म]

  1. कुनै ठुलो र गह्रुङ्गो वस्तु माथिबाट बजारिँदा आवाज आउने गरी।
  2. लड्दा वा पछारिँदा शब्द निस्कने चालले।
  3. तोप, बन्दुक आदि पड्कँदा आवाज निस्कने गरी।
  4. झ्याल, ढोका आदि जोडसँग खोल्दा वा बन्द गर्दा शब्द निस्केर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)