धत्

वि.बो. [सं. धूत]

  1. निन्दा वा तिरस्कार बुझाउने शब्द।
  2. तिरस्कारका साथ कसैलाई पर हटाउनका निम्ति प्रयोग गरिने शब्द।
  3. खराब कामकुरो भन्ने वा गर्ने व्यक्तिलाई फट्कारिने शब्द; धुत्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)