धतुली

वि. [धतुलो+ई]

  1. धतुलाउने; धतुलाउने स्वभावकी (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)