धतुले

वि. [धतुलो+ए]

  1. धतुलाउने स्वभावको; धतुलाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)