धतेला

ना.

  1. लगभग तीन मिटर अग्लो हुने, दाँती परेको वा नपरेको भालाजस्तो पात हुने, सेतो फूल फुल्ने काँडादार एक बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)