धत्तेरि

वि.बो. [धत्+तेरो+ई]

  1. नचाहिँदो काम गर्नेलाई हप्काउने शब्द; धत्।
  2. कुनै कामकुरो भएगरेकोमा पछुतो मानेर भनिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)