धनकुटा

ना. [सं. धनकूट+आ]

  1. नेपालको पूर्वाञ्चल विकासक्षेत्रमा पर्ने कोसी अञ्चलअन्तर्गतको एक पहाडी जिल्ला; त्यसै जिल्लाको सदर मुकाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)