धनजमानी पत्र

ना.

  1. भाकाभित्र कुनै रकम बुझाउन नसकेमा 'म बुझाउँला' भनी भरपर्दो व्यक्तिले गरिदिने कागज; धनजमानी बस्नेको लिखत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)