धनञ्जय

ना. [सं.]

  1. प्राणीका शरीरभित्र रहने पोसिलो वायु।
  2. धनलाई जित्ने व्यक्ति; अर्जुन।
  3. अग्नि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)