धनद

वि. [सं.]

  1. धन वा सम्पत्ति दिने।
  2. कुबेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)