धनतले वाराही

ना.

  1. ललितपुर सहरका इलाकामा रहेकी एक देवी; चार वाराहीमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)