धनात्मक

वि. [सं.]

  1. धन भएको पक्षले युक्त।
  2. धनपक्षसँग सम्बन्धित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)