धनात्मक कण

ना.

  1. धनात्मक विद्युत्शक्ति भएको परमाणुका केन्द्रमा रहने एक प्रकारको अत्यन्त सूक्ष्म कण; धन- विद्युताणु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)