धनादेश
ना. [सं.]
- कसैलाई कुनै धन दिने आदेश वा आज्ञा।
- हुलाकअड्डाद्वारा कुनै अन्य ठाउँमा रहने व्यक्तिलाई पठाइने धन; मनीआर्डर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)