धनुर्वात

ना. [सं.]

  1. धनु जस्तै भएर शरीर कुप्रो पर्ने एक खालको रोग; धनुष्टङ्कार; टिटानस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)