धनुर्विद्या

ना. [सं.]

  1. धनु चलाउने कला सिकाउने विद्या; धनुसम्बन्धी ज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)