धनुष
ना. [सं.]
- वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने, चार किब्कु वा चार मुडीहात बराबरको नाप; छयानब्बे अङ्गुल बराबरको नाप।
- धनु; धनुस्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)