धनुर्वेद

ना. [सं.]

  1. विशेष रूपले धनु चलाउने विद्याको निरूपण भएको शास्त्र; यजुर्वेदको एक उपवेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)