धनेश
ना. [सं.]
- धनको मालिक।
- कुबेर।
- विष्णु।
- जन्मकुण्डलीमा लग्नबाट दोस्रो स्थानमा रहेको वा बलियो दृष्टि परेको ग्रह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)