धन्न/धन्ने हो

वि.बो.

  1. खुसी वा व्यङ्ग्यमा प्रकट गरिने उद्गार; साह्रै राम्रो; बहुत भयो; पुग्यो (उदा.- धन्न हो, तपाईंले भानिजका लागि धेरै गर्नुभयो! दिनभरि सुतेर बस्यौ होइन? धन्ने हो!)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)