धन्य

वि. [सं.]

  1. विशेष योग्यता वा यस्तै कारणले प्रशंसा गर्न योग्य; राम्रो काम गर्ने।
  2. कृतार्थ; कृतकृत्य। वि.बो. राम्रो वा बहादुरीको काम गर्नेलाई प्रशंसा गर्दा भनिने शब्द; धन्यधान्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)