धन्यवाद ज्ञापन
ना.
- कसैले गरेको उपकार, अनुग्रह आदिका सट्टामा कृतज्ञता जनाउने काम; कृतज्ञताज्ञापन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)