धन्यवाद

ना.

  1. उपकार, अनुग्रह आदि गरेकोमा कृतज्ञता प्रकट गरेर भनिने शब्द; साधुवाद।
  2. प्रशंसा; तारिफ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)