धन्वन्तरि
ना. [सं.]
- आयुर्वेदशास्त्रका प्रवर्तक प्रसिद्ध आचार्य; देवताहरूका वैद्य।
- विष्णुका चौबिस अवतारमध्ये एक।
- समुद्रमन्थनबाट निस्केका चौध रत्नमध्ये एक।
- राजा विक्रमादित्यका सभाका नवरत्नमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)