धन्वी

वि. [सं.]

  1. धनुर्धारण गर्ने; धनुर्धारी।
  2. धनु लिने व्यक्ति; धनुर्धर।
  3. अर्जुन।
  4. राम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)