धपक्क
क्रि.वि. [अ.मू. धपक्+क]
- बत्ती, आगो आदि एकाएक बल्ने वा निभ्ने गरी।
- रूप चौपट्ट खुलेर वा सिँगारपटार गरेर; एकदमसित सजिने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. धपक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)