धमन

ना. [सं.]

  1. आगो फुक्ने काम।
  2. खलाँती चलाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)