धमनी

ना. [सं.]

  1. हृदयबाट विभिन्न अङ्गमा रगत जाने नाडी; शिरा।
  2. गर्दन; गलो; घाँटी; घोक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)