धमिनी

ना. [धामी+नी]

  1. धामीझाँक्रीको काम गर्ने आइमाई।
  2. धामीकी स्वास्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)