धमास

  1. कसैलाई देखाइने मपाईंपूर्ण शक्ति; धाक; घमन्ड।
  2. चुनौती; हाँक; ललकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)