धमिलो
वि. [सं. धूमल]
- धुलो, कसिङ्गर आदि परेर मैलो भएको (पानी)।
- राम्रोसँग नदेखिने; अस्पष्ट।
- उज्जर नभएको।
- दूषित विचार भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. धूमल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)