धम्मरधुस
वि. [धम्मर+धुस्स]
- मोटोघाटो, कालो र अग्लो; भुसतिघ्रे।
- ध्वाँसे रङ भएको।
- सक्तो कोसिस गरेर; भरिसक्के; भरमग्दुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [धम्मर+धुस्स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)