धम्मिल्ल

[सं.]

  1. कपालको चुल्ठो; केशकलाप।
  2. फूल, गहना आदिले सजाइएको कपाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)