धरछाडा

वि.

  1. धैर्य हराएको; चञ्चल; चकचके।
  2. मनपरी गर्ने; गतिछाडा।
  3. लाजसरम नभएको; लबस्तरो; निर्लज्ज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)