धरण

ना. [सं.]

  1. धारण गर्ने क्रिया वा भाव।
  2. आश्रय; खाँबो।
  3. रक्षक।
  4. एक प्रकारको पुरानो तौलको परिमाण।
  5. माटाका सबैभन्दा माथिल्लो तहमा जम्ने कालो पत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)