धरमभाटी

ना. [धरिन+भाटो]

  1. घर छाउँदा घरको दाँतीमा र वल्ला-पल्ला छेउमा दुवैतिरबाट कसिएको भाटो; घर छाउँदा गुरुभाटोभन्दा मुनि राखिएको भाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)