धरमर
ना. [अ.मू. धर्+अ (द्वि.)]
- रिँगटा लागेर वा शारीरिक कमजोरीका कारणले राम्ररी खुट्टा टेक्न नसकिने अवस्था।
- दोधार; धुकचुक; सन्देह।
- रिँगटा वा कमजोरीले लड्न खोजेर; ढुनमुनिँदै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)