धरापिलो

वि.

  1. धराप भएको; धरापजस्तो डरलाग्दो; जोखिमी; खतरनाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)