धराली
ना. [धरालो+ई]
- केटाकेटीको हेरविचार गर्ने आइमाई; बालबालिकाको संरक्षण गर्ने स्त्री; धाई।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [धरालो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)